महासचिव विप्लव द्धारा जेलमुक्त कार्यकर्ता विकास राईलाई अभिनन्दन

१ कार्तिक,कपिलवस्तु । झण्डै दुई बर्ष जति जेल जीवन विताउनु भएका नेकपा भोजपुरका जिल्ला सदस्य विकास राईलाई नेकपाको महाधिवेशनमा अभिनन्दन गरिएको छ । नेकपाका महासचिव विप्लवले महाधिवेशनको बन्दसत्रमा उहाँलाई खादा ओढाएर अभिनन्दन गरेका हुन । राईलाई दलाल सत्ताको भोजपुर प्रहरीले २०७७ साल मंसिर ८ गते भोजपुर जिल्लावाटै गिरफ्तार गरेको थियो । राईलाई जिल्ला अदालत भोजपुरले […]
२०७९ कार्तिक १ गते, मंगलवार