रणनैतिक संयुक्त मोर्चाद्वारा देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित चार दलिय रणनैतिक संयुक्त मोर्चाले नागरिकता बिधेयक, अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्ध आइतबार देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन गरेका छन् । यसैक्रममा काठमाडौंको मुख्य सडक बागबजारमा चार कम्युनिष्ट पार्टीका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन् । बागबजारको भक्तपुर बसपार्कबाट सुरू भएको मसाल जुलुस पुतलीसडक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई चार […]
२०७९ श्रावण १६ गते, सोमबार