६ दल र दुई मोर्चाद्वारा एमसीसीविरुद्ध पुन: संसद भवन घेराउको घोषणा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले सरकारले अमेरिकी मालिकको खातिदारी, आफ्नो राजनीतिक चरित्र र सत्ताको आयु लम्ब्याउन पटक पटक संसदबाट MCC कम्प्याक्टलाई पारित गराउने राष्ट्रघाती र जनघाती हर्कत गरि राखेको भन्दै थप संघर्षको उद्घोष गरेका छन। नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा […]
२०७८ फाल्गुन १ गते, आईतवार