चार बिद्यार्थी संगठनद्वारा अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाललाई विनाशर्त रिहाइ गर्न माग

काठमाडौं, ३ फागुन । अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जीवि ढकाललाई प्रहरीले गिरफ्तारकोमा घोर आपत्ति जनाउदै तत्काल बिनासर्त रिहा गर्न बिभिन्न बिद्यार्थी संगठनहरुले माग गरेका छन । अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अनेरास्ववियु (पाँचौ)का अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रविण मिश्रले संयुक्त वक्तव्य जारी गरी अध्यक्ष ढकाललाई […]
२०७६ फाल्गुन ३ गते, शनिबार