काठ निकासी, अबैध खानी र ढुङ्गा ,गिट्टी,बालुवा उत्खनन बन्द नगरे कारबाही

काठमाडौं १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले अबैध रुपमा भैरहेको गिट्टी बालुवा उत्खनन तथा निकासी तत्काल बन्द गर्न चेतावनी दिएको छ । सो पार्टीको जिल्ला जनपरिषद नेपाल उदयपुरले विज्ञप्ति जारी गर्दे अबैध रुपमा जिल्लामा भैरहेको गिट्टी बालुवा उत्खनन तथा निकासी तत्काल बन्द गर्न चेतावनी दिएको हो । उदयपुर जनपरिषदका संयोजक नरसिंहले बुधबार विज्ञप्ति जारी गर्दे […]
२०७६ मंसिर १९ गते, बिहीबार