नेकपाद्वारा दमनकारीहरू खरानी बन्ने ठोकुवा
काठमाडौँ, १ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न नसक्ने उद्घोष गर्दै जसले रोक्न खोज्दछ ऊ नै खरानी हुने ठोकुवा गरेको छ । सो पार्टीका महासचिव विप्लवले पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट सरकारले पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू […]
२०७६ कार्तिक १ गते, शुक्रबार