युवा संगठन नेपाल उदयपुको प्रथम जिल्ला भेला सम्पन्न
काठमाडौं , ५ असोज । राष्ट्रियता, जनतन्त्र र जनजिविकाका पक्षमा आम युवाहरु एक हौं ! वैज्ञानिक सामाजवादकालागि संगठन सुदृढ तथा बिस्तार अभियानमा अघि बढौं !! भन्ने मुल नारासहित सुरु भएको ३ महिने संगठन सुदृढ तथा बिस्तार अभियान अन्तरगत उदयपुर जिल्लामा युवा संगठन नेपालको प्रथम जिल्ला भेला भब्यताका साथ सम्पन्न भएको छ । सयौं युवाहरुको उपस्थितिमा […]
२०७६ आश्विन ६ गते, सोमबार