ओलीलाई प्रश्न , ‘कमरेड दीपक मनाङेजस्ता ‘बौद्धिक’ भएको ‘कमाउनिस्ट’ पार्टीमा अरु बौद्धिकहरु पनि आवश्यक पर्छ र ?’

काठमाडौं, २० असार । पूर्वनयाँशक्ति पार्टीका नेतालाई नेकपा प्रवेश गराउँदै प्रधानमन्त्री ओलीले ‘डिग्रीले पार्टी नचल्ने’ भन्दै व्यंग्य कसेपछि पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा जवाफ फर्काएका छन् । प्रधानमन्त्री ओलीले भट्टराईकाबारेमा अभिव्यक्ति दिएलगत्तै उनले पनि ओलीलाई राम्रै जवाफ फर्काएका हुन् । नेकपा अध्यक्ष ओलीले भनेका थिए–‘कम्युनिस्ट पार्टीमा […]
२०७६ असार २० गते, शुक्रबार