भट्टराई ‘भ्यागुतो’, ओली ‘छट्टु ज्वाईं’ !
काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी ओलीले डा. बाबुराम भट्टराईको विद्धताप्रति व्यंग्य गर्दै शुक्रबार एक कार्यक्रममा ‘भ्यागुताको कथा’ सुनाएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छट्टु ज्वाईं’को कथा स्मरण गराएका छन् । आपूmलाई कथाबाट व्यंग्य गर्ने प्रधानमन्त्रीलाई कथाबाटै जवाफ फर्काउँदै भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् पुरानो लोककथा स्मरण गराएका हुन् । उनले प्रधानमन्त्री ओलीलाई […]
२०७६ असार २१ गते, शनिबार