घाइतेहरुको उपचारमा प्रहरीको अवरोध , नेकपाद्वारा निन्दा
काठमाडौँ , २४ जेठ । नेपाल कम्युनिस्ट पार्टीले विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको भन्दै आपत्ति जनाएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको भन्दै ओली–बादल गृह प्रशासनलाई कडा चेतावनी दिएका छन् । प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘ओली–बादल मण्डलीको गृह प्रशासनले जेठ […]
२०७६ जेष्ठ २४ गते, शुक्रबार