महिला नेतृ कल्पना ५ बर्षे छोरासहित गिरफ्तार ।
काठमाडौं, ११ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको जिल्लास्तरिय नेता तथा महिला नेतृ कल्पना सुबेदिलाई प्रहरीले बच्चासहित गिरफ्तार गरेको छ । गत राती आफ्नै घर देवदह खैरेनीमा सुतिरहेको बेला राती ११ बजेको समयमा घरमा छापा मार्न पुगेको प्रहरीले सुतिरहेको आमा छोरालाई गिरफ्तार गरेको हो । उनको ५ बर्षिय छोरा सहित मध्यरातमा गिरफ्तार परेकी कल्पनालाई भैरहवास्थित जिल्ला […]
२०७६ बैशाख ११ गते, बुधबार