मुख्य समाचार

नेपाल कम्युनिस्ट पार्टीद्वारा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन पेश

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा निर्वाचन आयोग पुगेको टोलीले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको लागि निवेदन दिएको हो ।निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएपछि पत्रकार माझ प्रवक्ता प्रकाण्ड सीले आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष […]

२०८२ कार्तिक १२ गते, मंगलवार

नेपाल कम्युनिस्ट पार्टीद्वारा जनसंघर्षको उदघोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जनसंघर्षको उदघोष गरेको छ । सो पार्टीको गत असोज २६ देखि ३० गतेसम्म बसेको नवौँ केन्द्रीय समितिको तेस्रो विशेष बैठकले जनसंघर्ष गर्ने निर्णय गरेको थियो ।सोहि बैठकको निर्णयअनुसार नेपाल कम्युनिस्ट पार्टीले कात्तिक १३ गतेसम्म भित्ते लेखन गर्नेछ । भित्ते लेखनका लागि सर्वपक्षीय अन्तरिम सरकार गठन गर , भ्रष्टाचारको निष्पक्ष छानबिन […]

२०८२ कार्तिक ११ गते, सोमबार

देशलाई निकास दिन सर्वपक्षीय अन्तरिम सरकार अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशलाई निकास दिनका लागि सर्वपक्षीय अन्तरिम सरकार अनिबार्य भएको  बताएका छन् ।  क्षेप्यास्त्र साप्ताहिकलाई  १९ औँ बर्षमा प्रवेश गरेको अवसरमा दिएको शुभकामना सन्देशमार्फत  उनले सो कुरा बताएका हुन्।  महासचिव विप्लव सीले उक्त शुभकामना सन्देशमार्फत भनेका छन – ‘यो सदीको मौलिक विशेषतामा सूचनासंचारमा आएको क्रान्ति हो । सूचनासंचारले […]

२०८२ कार्तिक १० गते, आईतवार

क्षेप्यास्त्र साप्ताहिक १९ औँ वर्षमा प्रवेश

देश र जनताको स्वाधीनता र स्वाभिमानको रक्षा गर्दै जनतालाई सुसूचित गर्ने महान् कार्यमा सहयोग पु¥याउने उद्देश्यका साथ सुरु गरिएको यस क्षेप्यास्त्र साप्ताहिक १८ वर्ष पार गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । यस पत्रिकाले देशमा व्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार र कुरीतिहरूलाई नाङ्गेझार पार्दै जनपक्षीय र राष्ट्रियताको पक्षलाई सर्वोच्च मान्दै समाचार सम्प्रेषण गर्दै आएको सबैलाई […]

२०८२ कार्तिक १० गते, आईतवार

वर्तमान राजनीतिक समस्याको समाधान नेकपाको नेतृत्व र नेपाली विशेषताको बैज्ञानिक समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा नयाँ कम्युनिष्ट केन्द्र निर्माणका लागि गठित वार्ता टोलीका प्रमुख प्रकाण्ड सीले वर्तमान राजनीतिक समस्याको समाधान नेकपाको नेतृत्व र नेपाली विशेषताको बैज्ञानिक समाजवादको बिकल्प नभएको ठोकुवा गरेका छन् । सो पार्टीद्वारा नवौँ केन्द्रीय समितिको तेस्रो विशेष बैठकको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनलाई संचालन गर्दै सो ठोकुवा गरेका […]

२०८२ कार्तिक ३ गते, आईतवार

वर्तमान राजनीतिक संकटको निकास सर्वपक्षीय अन्तरिम सरकार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव महासचिव विप्लव सीले वर्तमान राजनीतिक संकटको निकास सर्वपक्षीय अन्तरिम सरकार मात्र हुन् सक्नर ठोकुवा गरेका छन् । सो पार्टी द्वारा नवौँ केन्द्रीय समितिको तेस्रो विशेष बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले भने- ‘जेनजीले जे माग उठाएका थिए, ती वास्तविक […]

२०८२ कार्तिक ३ गते, आईतवार

नेकपा केन्द्रिय समिति बैठक : केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ। आइतबार सुरु भएको उक्त बैठकमा महासचिव विप्लव सीले ‘विशेष परिस्थितिको विशेष कार्यभार’सम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्दै त्यसको व्याख्या गरेका थिए।महासचिव विप्लव सीद्वारा प्रस्तुत उक्त प्रतिवेदन माथि आजवाट केन्द्रिय सदस्यहरुले धारणा राख्ने सुरु भएको बताइएको छ।

२०८२ आश्विन २७ गते, सोमबार

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको  केन्द्रीय समितिको बैठक सुरु भएको   छ ।  पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा सुरु भएको उक्त बैठकमा महासचिव विप्लव सीले ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शीर्षकको प्रस्ताव पेस गरेको बताइएको छ । उक्त प्रस्तावमा जेनजी विद्रोह, विकसित राजनीतिक घटनाक्रम लगायतको विश्लेषण गर्दै राजनीतिक निकासको बाटोसमेत समेटिएको बताइएको छ ।

२०८२ आश्विन २६ गते, आईतवार

जेन–जी विद्रोह संसदीय व्यवस्था र संविधानको असफलताको उपज

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा नयाँ कम्युनिष्ट केन्द्र निर्माणका लागि गठित वार्ता टोलीका प्रमुख प्रकाण्ड सीले जेन–जी विद्रोह संसदीय व्यवस्था र संविधानको असफलताको उपज भएको ठोकुवा गरेका छन् । जेन–जी विद्रोह र यसपछि उत्पन्न परिस्थितिको विषयमा पार्टीको धारणा के रहेको छ भन्ने प्रश्नको जवाफ दिंदै उनले सो ठोकुवा गरेका हुन् ।प्रवक्ता प्रकाण्ड सीले […]

२०८२ आश्विन २६ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक असोज २६ र २७ गते

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । जेनजी विद्रोह पछि बिकसित राजनीतिक अवस्थाको विश्लेषण र योजनाको तर्जुमा गर्न बैठक बस्न लागेको बताइएको छ ।नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा नयाँ कम्युनिस्ट केन्द्र निर्माणका लागि गठित वार्ता टोलीका प्रमुख प्रकाण्ड सीले जेन जी आन्दोलन पछि बिकसित नयाँ परिस्थिति र यसले माग गरेको योजना […]

२०८२ आश्विन २१ गते, मंगलवार