‘जनपक्षीय सरकारको अनुभूति गर्न पाइरहेको छैन’
काठमाडौं, १७ फागुन । जनअधिकार अभियान, नेपालका अध्यक्ष एकराज भण्डारीले सुशासनको अर्थ बोक्ने महत्वपूर्ण अंग भनेको सरकार भएता पनि यतिखेर सरकार छ कि छैन भन्ने आभाष भएको, जनताले जनपक्षीय सरकारको अनुभूति गर्न पाइरहेको छैन भने जनताको सुरक्षाको सुनिश्चितता नभएको, अख्तियार बस्नेहरूले दिनदहादै भ्रष्टाचार र अकूत सम्पत्ति कमाउँदासमेत सरकार चुप लागेर बस्नु सरकार नै भ्रष्टाचारलाई प्रोत्साहन […]
२०७५ फाल्गुन १८ गते, शनिबार