डलचोकी सिएन निर्माण सेवामा प्रहरीको छापा
काठमाडाै, ३ माघ । नेपाल प्रहरीको CIB टोलीले ललितपुर महानगरपालिका-१९ लगनखेल ईटीटोलस्थित डलचोकी सिएन निर्माण सेवा प्रालि मा छापा मारेको छ । प्रहरीले उक्त डलचोकी सिएन निर्माण सेवा प्रालि लाई घेरा हाली तालिम प्राप्त कुकुरको प्रयोग गरि छापा मारिएको बुझिएको छ । प्रहरीले उक्त प्रालि मा छापामारी २ थान ल्यापटप , टिपी लिंकको राउटर १ […]
२०७५ माघ ३ गते, बिहीबार