नगर प्रमुखलाई कालोमोसो !
काठमाडौं, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी प्युठानले स्वर्गद्वारी नगरपालिकाको प्रमुख नेत्रबहादुर रोकायलाई कालोमोसो लगाएको छ । आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेको, उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता तथा नेतालाई पदाधिकारी बनाई किर्ते बिल भरपाई मिलाई मोटो रकम अनियमितता गरेको, जनतामाथि अनावश्यक कर थोपरेको, संस्थागत रुपमा भ्रष्टाचार गरेको, प्राकृतिक स्रोत साधनमाथि नीति नियम विपरीत […]
२०७५ पुष २५ गते, बुधबार