सिटिईभिटी र अखिल (क्रान्तिकारी) बीच पाँच बुदे सहमती
काठमाडौं , १५ कार्तिक । प्राविधिक शिक्षा तथा व्यावसाथिक तालिम परिषद् र अखिल (क्रान्तिकारी) बीच भएको वार्तामा पाँच बुदे सहमती भएको छ । गत असार २८ गते सिटिईभिटिको वार्ता टोली र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सिटिइभिटी समन्वय समितिबीच प्रस्तु बिभिन्न मागमाथि आज दोस्रो चरणमा भएको वार्ताका क्रममा छलफलपछि पाँच बुदे सहमती भएको […]
२०७५ कार्तिक १५ गते, बिहीबार