नेकपा नेता राईसहित ४ जना चार महिनापछि रिहा
काठमाडौँ, २४ असार । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कोसी ब्युरो इन्चार्ज किरण राईसहित ४ जना नेताहरु रिहा भएका छन् । गत चैत ५ गते धनकुटाबाट गिरफ्तार केन्द्रिय सदस्य राई सहित कोशि ब्युरो सदस्य दिपसन लिम्बु, धनकुटा ईन्चार्ज माधव गौतम र सेक्रेटरी नवराज भट्टराई चार महिनापछि इलामबाट रिहा भएका हुन् ।इलाम जिल्ला प्रशासनले आज […]
२०७५ असार २५ गते, सोमबार