अनिश्चितकालीन शैक्षिक हड्ताल !
काठमाडौं, १० असार । अखिल (क्रान्तिकारी)चितवनले आजदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल सुरु गरेको छ । विद्यार्थीको अधिकार स्थापितका निम्ति निरन्तर रुपमा अगाडि बढ्ने चितवनका जिल्ला अध्यक्ष रमेश लामिछानेको तत्काल रिहाइको माग गर्दै आजबाट हुने अनिश्चितकालीन शैक्षिक हड्ताल सुरु गरिएको अखिल (क्रान्त्किारी) चितवनले जनाएको छ । सो संगठनले सम्पूर्ण बुद्धिजीवी, व्यवसायी र शिक्षण संस्थामा कार्यरत शिक्षकहरुमा सम्पूर्ण […]
२०७५ असार १० गते, आईतवार