प्रचण्ड, तपाई रावण र कंश हो ?
काठमाडौं, १२ जेठ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि बनेको नेकपा अण्डरलाइनमा सम्मानजनक स्थान नपाएपछि पुष्पकमल दाहाल प्रचण्डका बिश्वासपात्रहरु नै उनीप्रति असन्तुष्ट बनेका छन् । त्यसमा पनि प्रचण्डले छोरी रेनु दाहाल, ज्वाइँ जीवन घिमिरेलाई केन्द्रीय सदस्य बनाएकोमा बिरोध जारी छ । पार्टी एकतासँगै ठूलो पार्टी त भयो तर माओवादीका जनयुद्ध लडेका पूराना नेता केन्द्रीय […]
२०७५ जेष्ठ १२ गते, शनिबार