अाज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस
काठमाडौं, ९ वैशाख । अाज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस । निरंकुश जहानिया राणा शासनका विरुद्धको प्रजातान्त्रिक जन–आन्दोलनका क्रममा २२ अप्रिल १९४९ को दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । नेकपाका संस्थापकहरु पुष्पलाल श्रेष्ठ, नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोती देवी श्रेष्ठले नेकपाको स्थापना गरेका थिए । नागरिक स्वतन्त्रता सम्पूर्ण […]
२०७५ बैशाख ९ गते, आईतवार