अखिल क्रान्तिकारीद्वारा शैक्षिक आन्दोलनको उद्घोष
काठमाडौं, १३ चैत । नेपाल कम्यूनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी केन्द्रीय समितिले आज पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम सार्बजनिक गरेको छ । उसले फागुन २७–३० सम्म दाङको घोराहीमा सम्पन्न २१औं राष्ट्रिय सम्मेलनबाट लिइएको निर्णयलाई सार्वजनिक गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । अखिल क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष चिरञ्जीवि ढकालले अहिलेसम्मका हरेक राज्यसत्ताले जनताको मौलिक […]
२०७४ चैत्र १३ गते, मंगलवार