‘जनताले विश्वास गरे प्रधानमन्त्री बनेर देशको मुहार फेर्छौ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले जनताले विश्वास गरे प्रधानमन्त्री बनेर देशको मुहार फेर्ने दृढता व्यक्त गरेका छन्। सो पार्टीनिकट अखिल (समाजवादी)द्वारा आज आयोजित जेनजी’ सँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो दृढता व्यक्त गरेका हुन्।महासचिव विप्लव सीले आगामी निर्वाचनमा पार्टी चुनावी मैदानमा उत्रिने उल्लेख गर्दै जनताले विश्वास गरेमा प्रधानमन्त्री बनेर देशको […]
२०८२ पुष ५ गते, शनिबार