नेकपासहित तीन पार्टीद्वारा बृहत् मोर्चाबन्दीको आह्वान
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी, प्रगतिशील राष्ट्रिय अभियान र नेकपा एकीकृत समाजवादीले वृहत मोर्चाबन्दीको आह्वान गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा (माओवादी केन्द्र) का महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुग्न नसकिने निष्कर्ष निकाल्दै वृहत मोर्चाबन्दीको आह्वान गरेका हुन् ।यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका […]
२०८२ कार्तिक २३ गते, शनिबार