‘ जनतासँग मिलेर उत्पादन गरी देशलाई समृद्धिको दिशामा लैजानेछौं’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले जनतासँग मिलेर उत्पादन गरी देशलाई समृद्धिको दिशामा लैजाने बताएका छन् । पाल्पाको रिम्दीकोट गाउँपालिकाद्वारा नेकपाको जनकम्युनलाई अकबरे खुर्सानीको बेर्ना हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले रिम्दीकोट गाउँपालिकाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भने- “आजको कार्यक्रम महत्त्वपूर्ण छ […]
२०८२ बैशाख २६ गते, शुक्रबार