नेकपा केन्द्रीय राजनीतिक सम्वाद तथा परिचालन समितीको प्रथम बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय राजनीतिक सवाद तथा परिचालन समितीको प्रथम बैठक समितिका प्रमुख एबम पार्टी प्रवक्ता प्रकाण्ड सी को अध्यक्षतामा सम्पन्न भएको छ। आइतबार नेकपाको केन्द्रीय सम्पर्क कार्यालय, बुद्धनगरमा बसेको उक्त बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, प्रतिगमनको चलखेल, आगामी कार्य योजना एबम राजनीतिक निकासका लागि पार्टीले खेल्नु पर्ने भुमिकाको बारेमा छलफल भएको बताइएको […]
२०८२ बैशाख ८ गते, सोमबार