राष्ट्रिय युवा जनस्वयमसेवक दाङको अध्यक्षमा विरेन्द्र विक चयन
काठमाण्डौ , ३१ भदौ । विरेन्द्र विकको नेतृत्वमा ४५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गर्दै अाज राष्ट्रिय युवा जनस्वयमसेवक दाङको दाेस्राे जिल्ला सम्मेलन सम्पन्न भएको छ । तुलसीपुरमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा निम बहादुर डाङी, सचिवमा मनाेज परियार, सहसचिवमा पछि पुर्ति गर्ने काेषाध्यक्षमा शेरु परियार चयन भएका छन । निर्वाचित कार्यसमितिलाई बधाई मन्तव्य दिदै नेपाल कम्युनिस्ट […]
२०७४ भाद्र ३१ गते, शनिबार