‘दलालहरूका विरुद्ध लड्ने संस्कृति नै क्रान्तिकारी संस्कृति हो’
काठमाडौँ , ३ असार । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले “दलालहरूका विरुद्ध लड्ने संस्कृति नै क्रान्तिकारी संस्कृति हो” भनेका छन् । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिद्वारा आयोजित ‘संसद्वाद, फासिवाद र सांस्कृतिक आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोल्दै बास्तोला उक्त कुरा बताएका हुन् । अन्तरक्रिया […]
२०७४ असार ४ गते, आईतवार