आज सल्यान बन्द
काठमाडौं, २२ जेठ । नेकपा सल्यानले आज सल्यान बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय सल्यानमा धरौटी राखेर छुट्ने वित्तिक्कै गेटबाटै पक्राउ परेका कार्यकर्तालाई छाड्न माग गर्दै उसले बन्द आव्हान गरेको बताएको छ । स्थानिय चुनाव खारेज गर्ने जनाएको कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरी चुनाव अघि पक्राउ गरेको थियो । चुनाव सकिए लगतै छाड्ने भनेपनि विभिन्न […]
२०७४ जेष्ठ २२ गते, सोमबार