मुख्य समाचार

‘ गिरफ्तार पत्रकारलाई तत्काल रिहाइ गर ‘

काठमाडौं, ४ जेठ । नेपाल पत्रकार महासंघले गिरफ्तार पत्रकारलाई तत्काल रिहाइ गर्न माग गरेको छ । महासंघले सरकारले पत्रकारलाई अन्धुन्दा पक्राउ गरेको घटनाप्रति आपत्ति समेत जनाएको छ । मंगलबार काठमाडौंको असनबाट जनपाटी अनलाइनका सम्पादक सुदर्शन मंगोल र गोरखाको हर्मटारी बजारबाट नेटपत्रिका डटकमका सम्पादक तथा जनता टिलिभिजनका संवाददाता विकास भट्टराईलाई अनाहकमा पक्राउ गरी थुनामा राखेको भन्दै […]

२०७४ जेष्ठ ४ गते, बिहीबार

माल्कोट हत्याकाण्डविरुद्धको जनप्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं, २ जेठ । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको माल्कोट हत्याकाण्डविरुद्ध गरेको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप गरेको छ । सो क्रममा काठमाडौंवाट प्रहरीले दर्जनौ प्रदर्शकारीलाई गिरफ्तार गरेको छ । देशभर विरोध प्रदर्शन गर्ने पूर्वघोषित कार्यक्रम अनुसार आज राजधानीमा गरिएको प्रदर्शनमा नेकपाका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तारीमा अखिल नेपाल महिला संघकी महासचिव धिरेन्द्रा उपाध्याय […]

२०७४ जेष्ठ २ गते, मंगलवार

दाङमा जनसत्ता

काठमाडौं, २ जेठ । संसदवादी दलहरू करौडौंको खर्चमा नागरिकको ज्यानै लिनेगरी बन्दुकको बुटमूनि चुनाव गराइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी दाङले भने जनताकै बीचमा जनतालाई नै न्याय सुरक्षा दिने कार्यक्रमका साथ जनसत्ताको सुदृढ गरिरहेको छ । सोमबार दाङस्थित रामपुर गाऊँ जनपरिषद घोषणा कार्यक्रमबाट १५ जनाको गाऊँ जनपरिषद सर्वसम्मत रूपले चयन गरिएको छ। उक्त रामपुरको जनपरिषद प्रमुखमा […]

२०७४ जेष्ठ २ गते, मंगलवार

‘बटला नेपाली क्रान्तिका महान सहिद ‘

काठमाडौं ,१ जेठ । नेपाल कम्युनिस्ट पार्टीले धनरुप बटलालाई नेपाली क्रान्तिका महान सहिद घोषणा गरेका छन् । महासचिव विप्लवले कालिकोट घटनामा घाइते भएका ४ जना मध्ये आइतवार राती धनरुप बटलाको निधन भएपछि विज्ञप्तिमार्फत् सो घोषणा गरेका छन् । यस बिषयमा महासचिव विप्लवले जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ – “बैशाख ३१ गते कालिकोट […]

२०७४ जेष्ठ १ गते, सोमबार

सेरापाटी मतदान केन्द्र जनताको कब्जामा

काठमाण्डौ,३१ बैशाख । कालिकोटको सेरापाटी मतदान केन्द्र जनताको कब्जामा परेको छ । सेरापाटी मतदान केन्द्रमा तनाब भएपछि नेपाली सेनाले हस्तक्षेप गरेको थियो । नेपाली सेना र स्थानिय जनताबीच दोहोरो झडपमा नेपाली सेनापछि हटेको छ । मतदान केन्द्रवाट प्रहरी भागेका छन । मतदान केन्द्रमाथि जनताले कब्जा जमाएका छन र अहिले मतपत्र जलाउने कार्य भै रहेको एक […]

२०७४ बैशाख ३१ गते, आईतवार

निर्वाचन खारेजी याेजना भव्य एवम् सानदार ढंगले सम्पन्न

काठमाडौं,१ जेठ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटका ईन्चार्ज समरले निर्वाचन खारेजी याेजना भव्य एवम् सानदार ढंगले सम्पन्न भएको बताएका छन । उनले आज एक विज्ञाप्ति जारी गर्दै सो कुरा बताएका हुन् । यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी कालिकोटका ईन्चार्ज समरले जारे गरेको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “संसदीय दलाल सरकारले घाेषणा […]

२०७४ जेष्ठ १ गते, सोमबार

‘चुनाव खारेज अभियान सफल ‘

काठमाडौं, ३१ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चुनाव खारेज अभियान सफल भएको ठोकुवा गरेका छन । उनले प्रेस विज्ञप्ति जारी गर्दै सो ठोकुवा गरेका हुन् । महासचिव विप्लवले चुनावमा जनसहभागिता र रुचि नभएको दावी गर्दै चुनाव खारेज अभियानलाई क्रान्तिसंग जोड्ने बताएका छन । यस बिषयमा विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “संसदीय व्यवस्थाको […]

२०७४ बैशाख ३१ गते, आईतवार

सल्लारुख केन्द्रमा सुन्य मतदान

काठमाण्डौ,३१ बैशाख । कालिकोटको सल्लारुख केद्रमा सुन्य मतदान भएको छ । हालको नीलबाराही गाउपालिका वडा न . ६ अन्तर्गतको सो मतदान केन्द्रमा कसैले पनि मतदान नगरेको बताइएको छ । नेकपाको चुनाब खारेजी अभियानलाई स्वागत गर्दै उक्त क्षेत्रका जनताले मतदानमा भाग नलिएको स्थानीयको भनाई छ । स्थानीयले चुनाब बहिस्कार गर्ने निर्णय लिए संगै प्रहरीले गाउलेमाथि धरपकड […]

२०७४ बैशाख ३१ गते, आईतवार

कालिकोटको सेरापाटी बुथकेन्द्रमा गोलि चल्यो

काठमाण्डौ,३१ बैशाख । कालिकोटको सेरापाटी बुथकेन्द्रमा गोलि चलेको छ । प्रहरीको गोलीवाट ब्यासी बि.क. लगायत घाइते भएका छन । अहिले नेपालि सेना र स्थानिय जनता बीच दोहोरो झडप चलि रहेको छ । बिस्तृत बिबरण आउन बाकि छ ।

२०७४ बैशाख ३१ गते, आईतवार

स्थानिय तहको निर्वाचन सुरु, ठाउ – ठाउमा तनाब

काठमाडौं, ३१ बैशाख । आज स्थानिय तहको निर्वाचनको दिन । काठमाडौंलगायत देशका विभिन्न मतदान केन्द्रमा तनाब भएको छ । यसैक्रममा दोलखाको बैत्वश्वरको गैरमुदी केन्द्रमा अज्ञात व्यक्तिले हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख रविन कार्कीले बताए । हवाई फायरबाट केही मतदाता घाइते भएको बताइएको छ । बुथ कब्जा गर्ने उद्देश्यले मतदान बिथोल्ने क्रियाकलाप भएको प्रहरी प्रमुख […]

२०७४ बैशाख ३१ गते, आईतवार