मुख्य समाचार

राजनैतिक आस्थाको आधारमा राज्यद्धारा प्रताडित

काठमाडौं, २८ बैशाख । राजनैतिक आस्था राखेकै आधारमा राज्यपक्षवाट जाजरकोटमा मानव अधिकार हनन् भैरहेको छ । राजनैतिक आस्था राख्नुलाई मिसाईल जस्तै भयानक हतियारका रुपमा बुझ्न थालेपछि सरकारले अमानविय ब्यबहार प्रस्तुत गर्न थालेको हो । नेपाल कम्युनिष्ट पार्टी प्रति राजनैतिक आस्था राखेकै आधारमा जिल्लाका विभिन्न ठाउँवाट ५ जनालाई पक्राउ गरि प्रहरी हिरासतमा राखिएको छ । पक्राउ […]

२०७४ बैशाख २८ गते, बिहीबार

आज नेपाल बन्द

काठमाडौं, ३० वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज नेपाल बन्दको आव्हान गरेको छ । चुनाब खारेजी अभियानमा जुटेको नेकपाले आजको बन्दलाई लक्षित गर्दै हिजो सांझा देशभर मशाल जुलुस निकालेको थियो । शुक्रबार साँझ ७ बजे काठमाडौं उपत्यका लगायत देशभर मशाल जुलुस निकालेको नेकपाले जनाएको छ । उसले एकै समय पारेर पूर्वको मेची, कोशी, पूर्व […]

२०७४ बैशाख ३० गते, शनिबार

कालिकोटमा चुनाब बहिस्कारको माहोल

काठमाण्डौ,२७ बैशाख । नेपाल कम्युनिस्ट पार्टी कालिकोटको आव्हानमा स्थानीय जनता चुनाब खारेजी अभियानमा जुटेका छन । कालिकोट माल्कोट वडा न. ४ का सम्पूर्ण जनताले स्थानीय चुनाब बहिस्कार गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी कालिकोटले जनाएको छ । यसैगरी राईका गाउ , बिथलडाँडा , बारीओटलगायत आधा दर्जन गाउलेसमेत निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको नेकपा कालिकोटले जनाएको […]

२०७४ बैशाख २७ गते, बुधबार

जनगणतान्त्रिक सम्पर्क मन्चका महासचिव गिरफ्तार

काठमाण्डौ,२७ बैशाख । नेपाल कम्युनिष्ट पार्टीको जनवर्गिय संगठन जनगणतान्त्रिक सम्पर्क मन्चका केन्द्रिय महासचिव हिरा शाहिलाई प्रहरीले गिरफ्तार गरेको छ । बागवजार स्थित सम्पर्कको कार्यलयबाट नै शाहिलाई आज दिउसो प्रहरीले गिरफतार गरेको हो । तीन महिने एकिकृत जनजागर तथा प्रतिरोध अभियान सन्चालन गरिरहेको कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले पछिल्लो समय बिना कारण गिरफ्तार गर्ने कार्यलाई […]

२०७४ बैशाख २७ गते, बुधबार

पत्रकार पुष्टमान पक्राउ

काठमाडौं, २६ वैशाख । प्रहरीले पत्रकार पुष्टमान घर्तीलाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल पत्रकार महासंघ रोल्पा शाखाका सदस्य तथा बैशाख २५ गते भएको शाखाको पाँचौ अधिवेशनबाट प्रदेश सभासदमा निर्वाचित पुष्टमान घर्तीमगरलाई शाखाको निर्वाचन प्रक्रियामा सहभागी भइरहेकैबेला पक्राउ गरेको हो । उनलाई अनलाइनको समाचार आफ्नो फेसबुकमा शेयर गरेको र फेसबुकमा स्टाटस लेखेको […]

२०७४ बैशाख २६ गते, मंगलवार

नेकपाका दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ

काठमाडौं, २६ वैशाख । प्रहरीले देशभरवाट नेपाल कम्युनिस्ट पार्टीका दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । यसैक्रममा प्रहरीले चितवनबाट नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष कृष्णबहादुर परियार, अखिल नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष विष्णु कोइरालालगायतका नेता कार्यकर्ता पक्राउ […]

२०७४ बैशाख २६ गते, मंगलवार

गिराफ्तार नेता रिहाई नगरे आन्दोलन

काठमाडौैंं, २६ बैशाख । अखिल (क्रान्तीकारी) गण्डक ब्युराेले गिराफ्तार नेतालाई रिहाई नगरे आन्दोलन गर्ने जनाएको छ । यस बिषयमा अखिल (क्रान्तीकारी) गण्डक ब्युराेका संयोजक प्रकाश विश्वकर्मा ले जारी गरेको प्रेस बिज्ञाप्ती यस प्रकार रहेको छ – ‘हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तीकारी) आफ्नो स्थापनाकाल देखी नै आम शैक्षिक सामजिक तथा राजनितिक क्षेत्रमा सचेत पुर्ण […]

२०७४ बैशाख २६ गते, मंगलवार

प्रधानन्यायाधीश कार्की काममा फर्किइन्

काठमाडौं, २४ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्की नियमित काममा फर्किएकी छन् । प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोगको प्रस्तावमा परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले तत्काल कामकारबाही अघि नबढाउन अन्तरिम आदेश दिएपछि उनी काममा फर्किएकी हुन् । अदालतले दिएको आदेश कार्यान्वयन गर्दै प्रधानन्यायाधीश कार्की नियमित कामका लागि आज बिहान साढे ९ बजे नै अदालत पुगेकी हुन् । न्यायाधीश चोलेन्द्रशम्शेर […]

२०७४ बैशाख २४ गते, आईतवार

‘सरकारले संकटकालको झल्को दियो, प्रतिरोधमा उत्रिनुहोस् ‘

काठमाडौैंं, २४ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारले संकटकालको झल्को दिएको भन्दै प्रतिरोधमा उत्रन कार्यकर्ता र जनतालाई अपील गरेका छन् । उनले अाज एक विज्ञप्ति जारी गर्दै सो अपील गरेका हुन् । ”संकटकाल सम्झाउने गरी प्रचण्ड सरकारले गिरफ्तार गरेको छ । सरकारले हालसम्म हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्यूरो इन्चार्ज क. सन्देश […]

२०७४ बैशाख २४ गते, आईतवार

उम्मेदवारी फिर्ता लिन चेतावनी

काठमाडौं, २३ वैशाख । नेपाल कम्युनस्टि पार्टीले स्थानीय निर्वाचनका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन चेतावनी दिएको छ । नेकपा सेती महाकाली कमाण्ड इन्चार्ज ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरु शरदसिंह भण्डारी, आरपी तिमिल्सिना, शंकर खड्का र पूर्व सभासद डवल बहादुर शाहीले संयुक्त विज्ञेप्ती जारी गरेर उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन चेतावनी दिएका छन् । संयुक्त विज्ञेप्तीमा देशलाई गृहयुद्ध […]

२०७४ बैशाख २३ गते, शनिबार