शहर मै युद्ध हुन्छः विप्लव
काठमाडौं, २२ माघ । नेकपा (माओवादी)का विप्लवले पार्टी कार्यकर्ताहरुलाई जंगलतिर नसोच्न आग्रह गर्दे काठमाण्डौं र ७५ जिल्लाका शहरहरुमा लडाई हुने बताएका छन । जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वयन समितिको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले जनतालाई क्रान्तिबाट अलग्याउन चाहने तत्वहरुले माओवादीलाई जंगल जान्छ भनेर भ्रम फैलाएको भन्दै जनता, राष्ट्रिय उद्योगी व्यवशायी, देशभक्त र प्रगतिशिल शक्तिको नेतृत्व […]
२०७३ माघ २२ गते, शनिबार