चन्द्रागिरी हिल्सको ब्रह्मलुटबिरुद्ध दिनहु उजुरी
काठमाडौ, २१ कात्तिक । काठमाडौको चन्द्रागिरीमा केवलकार चल्न थालेपछि सर्वसाधारण आफ्नो व्यस्त जीवन, धुलो धुवा र तनावभुल्न र केही समय रमाउन त्यहाँ पुग्ने गरेका छन । केबुलकार चढेर चन्द्रागिरीको भालेश्वर मन्दिरमा दर्शन गर्न जाने क्रमसमेत बढेको छ भने केबुलकारले भारतीय पर्यटकलाई समेत आकर्षित गरेको छ । सार्वजनिक बिदाका दिन चन्द्रागिरीमा केवुलकार चढ्न जानेको चाप ह्वात्तै […]
२०७३ कार्तिक २१ गते, आईतवार