साल्ट ट्रेडिङका भ्रष्टहरु शक्तिकेन्द्र गुहार्दै

काठमाडौं, १९ भदौ । विभिन्न पत्रपत्रिका र अनलाइनहरुमा साल्ट्र ट्रेडिङ कं. लि. मा भएका भ्रष्टाचारका विषयहरु प्रकाशन हुन थालेपछि उनीहरु अत्तालिन थालेको पाइएको छ । साल्ट ट्रेडिङ कं. लि. मा सामान्य मसलन्द, ग्यास, नुन, तेल, मैदा, चिनीलगायत खाद्यान्न ढुवानी, प्याकेजिङ, सवारी साधन मर्मत, इन्धनलगायतका दर्जनौँ शीर्षकमा कम्पनीका अध्यक्ष, कार्यकारी निर्देशक र डिभिजिनल म्यानेजर ब्रजेशकुमार झा […]
२०७३ भाद्र १९ गते, आईतवार