२० केजी चामल दिने घोषणा तत्काल फिर्ता लिन माग
काठमाडौं , २५ भदौ । गत बिहीबार प्रधानमन्त्री प्रचण्डले कर्णालीमा जन्मदाँ र मृत्यु हुँदा २० किलोग्राम चामल दिने भनी संसदमा गरेका घोषणाप्रति कर्णालीबासीको आक्रोश चुलिँदै गएको छ । २० केजी चामल दिने प्रधानमन्त्रीको घोषणाले कर्णालीवासीलाई अपमानित र अपहेलित गरेको भन्दै घोषणाभएदेखि नै तीव्र विरोध शुरु भएको थियो । शनिबार कर्णाली जलाधार मञ्चले राजधानीको संवाद डबलीमा […]
२०७३ भाद्र २५ गते, शनिबार