बन्दकाे अवज्ञा गर्ने सवारी साधनमा तोडफोड र अागजनी

काठमाडाैँ, १० साउन । नेकपा माअाेवादीले अायाेजना गरेकाे नेपाल बन्दकाे अवज्ञा गर्ने सवारी साधनमाथि तोडफोड र अागजनी हुने क्रम बढिरहेको छ । यसै क्रममा बन्दकाे अवज्ञा गर्ने बा १३ च , १७७२ न. को निजि कारमाथि माअाेवादीका कार्यकर्ताले तोडफोड र आगजनी गरेका छन । काठमाडाैँ बागबजारस्थित एनसिसि बैंक अगाडी उक्त कारमाथि आगजनी भएको हो । […]
२०७३ श्रावण १० गते, सोमबार