प्रचण्डलाई प्रश्न ‘जनार्दनले पिसाब फेर भने फेर्ने, नफेर भने नफेर्ने ‘
काठमाडौ, ३० साउन । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रमा मन्त्री छान्ने विषयमा भाँडभैलो मच्चिएको छ । मन्त्रीका आकांक्षीहरु बढ्दै गएको तथा महिलालाई समेट्नै पर्ने दबाबका कारण केन्द्रमा भाँडभैलो मच्चिएको हो । केन्द्रले मन्त्री छान्न भन्दै पटक पटक हेडक्वाटर बैठक बोलाएर छलफल गर्दा पनि मन्त्री चयन गर्न सकेको छैन । आफ्नो भागमा रहेका ८ मन्त्रालय […]
२०७३ श्रावण ३० गते, आईतवार