खुमवहादुर सिद्धान्तसम्मत कुरा गर्ने व्यक्ति होइनन : बामदेव
काठमाडौ । एमाले नेता बामदेव गौतमले खुमवहादुर खड्का सिद्धान्तसम्मत कुरा गर्ने व्यक्ति नभएको जिकिर गरेका छन । गौतमले काँग्रेस नेता खुबहादुर खड्काले संचारमाध्यममा एमाले विभाजनमा आफ्नो हात रहेको दावी गरेपछि वक्तव्य नै निकालेर त्यसको खण्डन गर्दै सो कुरा बताएका हुन् । खुमबहादुरको अभिव्यक्तिविरुद्ध बामदेवगौतमले जारी गरेको वक्तव्यको पूर्ण बिबरण यस प्रकार रहेको छ – “नेपाली […]
२०७२ चैत्र ३ गते, बुधबार