चितवन बन्द फिर्ता

काठमाडौं, २३ जेठ । नेकपा माओवादीले आज गर्ने भनिएको चितवन बन्द फिर्ता लिएको जनाएको छ । शुक्रबार पार्टीका चितवन सेक्रेटरी महेश चाैधरीसहित नेता कार्यकर्ता प्रहरीले गिरफ्तार गरेपछि आजको लागि चितवन बन्दको घोषणा गरिएको थियो । तामासालिङ राज्य समन्वय समिति इन्चार्ज चिरन पुनले एक विज्ञाप्ती निकाल्दै आफ्ना नेता कार्यकर्ताको रिहाई गरेकाले शनिबारको बन्द फिर्ता लिएको बताएका […]
२०७२ जेष्ठ २३ गते, शनिबार