माओवादीद्वारा ऊर्जा सचिवको घर कब्जा

काठमाडौं, ८ वैशाख । नेकपा माओवादीका कार्यकर्ताहरुले काठमाडौंको कलंकीस्थित उर्जा मन्त्रालयका सचिव राजेन्द्र किशोर क्षेत्रीको घरमा कालो झण्डा गाडेका छन् । सयौको संख्यामा आएका माओवादी कार्यकर्ताहरुले क्षेत्रीको घरमा दिउँसाे १२ बजेर २० मिनेटमा झन्डा गाडेका हुन् । जनवादी क्रान्ति गर्ने बाटो अवलम्बन गर्ने निर्णय गरे लगत्तै माओवादीले राजधानीमा एक महिना यता गरेको यो दोस्रो घर […]
२०७२ बैशाख ८ गते, मंगलवार