मुख्य समाचार

‘प्याक्ट’ भ्रष्टाचारको दलदलमा

काठमाडौँ । व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) भ्रष्टाचारको दलदलमा फसेको प्याक्ट सम्बद्ध कर्मचारीहरुले बताएका छन् । प्याक्टका निर्देशक योगेन्द्रकुमार कार्की कृषि मन्त्रालयमा सरुवा भएपछि उक्त पदमा नियुक्ति पाएका नवनियुक्त आयोजना निर्देशक डा. इन्द्रकान्त झाको कार्यशैलीका कारण प्याक्ट भ्रष्टाचारको दलदलमा फस्न लागेको आयोजना सम्बद्ध कर्मचारीहरुले गुनासो गरेका छन् । विश्वबैंकको लगानीमा नेपालमा सञ्चालन भएका धेरैवटा […]

२०७१ चैत्र २८ गते, शनिबार

काँग्रेसमा किचलो, सभापतिका लागि दौडधुप सुरु

काठमाडौँ । नेपाली काँग्रेसको भदौ २४ देखि २८ गतेसम्म काठमाडौंमा हुने १३ औं महाधिवेशनले काँग्रेसलाई तताउँदै लगेको छ । देशकै जेठो लोकतान्त्रिक पार्टीको उपमा पाएको काँग्रेसभित्र भावी नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भइसकेको छ । संस्थापन पक्षबाट सभापतिको उम्मेदारको भन्ने निश्चित भइनसके पनि वरिष्ठ नेता शेरबहादुर देउवा भने आफैं मैदानमा उत्रने पक्का भइसकेको छ । नेतृत्व […]

२०७१ चैत्र २८ गते, शनिबार

माओवादीद्वारा पुन जग्गा कब्जा

काठमाडौं । नेकपा माओवादीले नुवाकोटमा जग्गा भूमिहीन किसानलाई दिइनुपर्ने मागसहित साढे चारसय रोपनी जग्गा कब्जा गरेको छ। माओवादी पार्टीका कार्यकर्ताले जिल्लाको पूर्वी भेगमा रहेको थानसिह गाविस कुसुनथलीका एक व्यक्तिको चारसय ५२ रोपनी जग्गा पार्टीको झण्डा गाडेर कब्जा गरेको जनाएको छ । नेकपा माओवादीका सचिवालय सदस्य नारायाण नेपालसहितको टोलीले थानसिह गाविस–१ र २ कुस्मेथलीमा रहेको सयौं […]

२०७१ चैत्र २६ गते, बिहीबार

‘सूचना साम्राज्य अग्रगमनको चुनौँती’

काठमाडौँ । रेडियो मिर्मिरेको आठौँ वार्षिक उत्सवको अबसरमा शुभकामना आदान प्रदान गर्ने क्रममा बक्ताहरुले अग्रगमनको पहिलो चुनौँती सूचना साम्राज्य भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।कार्यक्रममा नेकपा माओवादीका पोलिट्व्यूरो सदस्य इश्वरी दाहाला ‘असारे काका’ ले संचारमाध्यमहरुले शोषित पीडित जनताको अधिकारका साथै राष्ट्रियताको पक्षमा उभिनु पर्ने बेला आएको बताए । शुभकामना दिदै उनले सञ्चारमाध्यमको पनि वर्गीय […]

२०७१ चैत्र २४ गते, मंगलवार

कर्णाली सम्झौता गर्दा माओबादीलाई १० करोड अफरः बास्तोला

काठमाडौं । नेकपा माओवादीका स्थायी समिती सदस्य धर्बेन्द्र बास्तेलाले माथिल्लो कर्णाली सम्झौताको समयमा आफ्नो पार्टीलाई १० करोडको प्रस्ताव आएको तर आफ्नो पार्टीले स्वीकार नगरेको बताएका छन् ।सोमबार रजधानीमा देश भक्त संघीय जनबादी मोर्चा, नेपालले आयोजना गरेको चैत्र २४ को महत्व र राष्टिय स्वधिनता बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त कराको खुलासा गरेका हुन् ।कार्यक्रममा बोल्दै बास्तोलाले […]

२०७१ चैत्र २४ गते, मंगलवार

आज मसाल जुलुश , भोलिदेखि आम हड्ताल

काठमाडौं । एमाओवादी नेतृत्वको मोर्चाले घोषित तीन दिने आम हड्तालको तयारी स्वरुप आज साझा मसाल जुलुस निकाल्ने भएको छ ।मोर्चाले राजधानीमा साँझ ५ बजे शान्तिवाटिकामा मसाल जुलुस निकाल्ने लागेको हो । आम हड्तालले जनजीवन प्रभावित हुने भन्दै चौतर्फी बिरोध भइरहेपनि मोर्चाले भोलि देखि ३ दिनसम्मको लागि घोषणा गरिएको आम हड्ताल फिर्ता नहुने बताएको छ । […]

२०७१ चैत्र २३ गते, सोमबार

माओवादी कास्कीद्वारा जग्गा कव्जा

काठमाडौँ । नेकपा माओवादीले कास्कीको लेखनाथमा रहेको विवादित जग्गामा झण्डा गाडेको छ । सार्वजनिक जग्गामा माफियाहरुको चलखेल बढ्न थालेपछि आफूहरुले झण्डा गाडेको माओवादीले जनाएको छ । अर्ध भुमिगत संरचना निर्माण गर्दैै यस्ता गतिविधि गर्दै आएको माओवादीले कास्कीमा यसअघि पनि झण्डा गाड्ने तथा भ्रष्टाचारी घोषणा गर्ने कार्य गर्दै आएको छ । लेखनाथ नगरपालिका वडा नं ४ […]

२०७१ चैत्र २३ गते, सोमबार

संकटमा संविधानसभा, दलहरु मुठभेडतिर

काठमाडौँ । सभामुख सुवासचन्द्र नेम्वाङले डेढ महिनापछि संविधानसभाको बैठक आह्वान गरे पछि मुलुकमा पुनः अर्को राजनीतिक मुठभेडको खतरा बढेको छ । उनले पटक पटक सहमतिकालागि भन्दै प्रमुख दलहरुलाई वार्ताको चाँजोपाँजो पनि मिलाईदिएका थिए । खासगरी संविधानका विवादित अन्तरवस्तु मध्ये संघियताको कुराले सहमतिमा सकस परिरहेको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले एकीकृत […]

२०७१ चैत्र २१ गते, शनिबार

सर्वोच्चको फैसला बिरुद्ध सबै माओवादी एकजुट

काठमाडौ । छवटै माओवादी पार्टीले संयुक्त रुपमा सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनसम्बन्धी सर्वोच्च अदालतको फैसला सच्चाउन सरकारको ध्यानाकर्षण गराएका छन् । ऐनसम्बन्धमा हालै सर्वोच्च अदालतले गरेको फैसला बिस्तृत शान्ति सम्झौताविपरीत रहेको ठहर गर्दै ती पार्टीहरुले प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका हुन् । हालै सर्वोच्च अदालतले द्वन्द्वकालको सामान्य घटनामा मुछिएकालाई आममाफी दिने व्यवस्था खारेजी र […]

२०७१ चैत्र २० गते, शुक्रबार

माओवादी रोल्पाद्वारा जग्गा कब्जा

काठमाडौँ । नेकपा माओवादी रोल्पाले बिभिन्न जालझेल, छलकपट गरी आफ्नो नाममा बनाएको जुँगार गाविस वार्ड नं. ९ मजुवा बस्ने बलजित पुनको खेत र पाखो जग्गा सोही ठाउँका पूर्व प्रधान पञ्च हरिभक्त खड्काको जग्गा कब्जा गरि वास्तविक धनीलाई फिर्ता गरेको छ । माओवादी बिभिन्न कीर्ते कागज र छलकपट गरेर एउटाको जग्गा अर्कैले हडपेको भन्दै उक्त जग्गा […]

२०७१ चैत्र १६ गते, सोमबार