मुख्य समाचार

वर्तमान राजनीतिक समस्या समाधानको एकमात्र विकल्प समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य शुशिल सीेले नेपालको पछिल्लो राजनीतिक संकट र त्यसको समाधानको एकमात्र विकल्प समाजवाद भएको बताएका छन । नेकपा पूर्वी नारायणी ब्यूरोले रौतहटको चन्द्रनिगाहपुरमा बुधवार आयोजना गरेको ब्यूरो स्तरिय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।नेता शुशिल सीेले कतिपय संसदवादी दलका नेताहरुले मिशन ०८४ को […]

२०८० पुष ११ गते, बुधबार

नेकपाका नेताविरुद्धको पक्राउ पुर्जी खारेज नगरे कडा संघर्ष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकि स्थायी समिति सदस्य शिलु सीले नेकपाका नेताविरुद्धको पक्राउ पुर्जी खारेज नगरे कडा संघर्ष गर्ने बताएकी छन। मंगलबार नेपाल कम्युनिस्ट पार्टी विद्यार्थी साधारण शाखा बागमतीको प्रथम बैठक तथा अखिल (क्रान्तिकारी) बागमती कमान्डको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकि हुन् ।उनले राष्ट्रियता स्वाधीनता, जनतन्त्र, जनजीविका पक्षमा र राष्ट्रघाती MCC विरुद्ध […]

२०८० पुष ११ गते, बुधबार

समाजवादी मोर्चा नेपालको पहिलो चरणको बैठक सम्पन्न : साँझ ६ बजे पुन: बैठक बस्ने

काठमाडौँ । समाजवादी मोर्चा नेपालको पहिलो चरणको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मोर्चाको बैठकमा वर्तमान राजनीतिक बिषयमा गम्भीर छलफल भएको बताइएको छ। समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड,नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता […]

२०८० पुष ११ गते, बुधबार

‘एकीकृत जनक्रान्तिको कार्यदिशा नै नेपालको माओवाद हो’

‘काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सी ले एकीकृत जनक्रान्तिको कार्यदिशा नै नेपालको माओवाद भएको बताएका छन। नेकपा पूर्वी लुम्बिनी ब्युरोद्धारा मंगलबार आयोजित १३१ औं माओ दिवस, राजनीतिक प्रशिक्षण र दुई महिने अभियानको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता अनिले सी ले भने – ‘आज माओको जन्म […]

२०८० पुष ११ गते, बुधबार

‘साम्राज्यवादले अदालतमार्फत नेकपामाथि हमला गर्यो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादले अदालतमार्फत नेकपामाथि गरेको हमला गरेको ठोकुवा गरेका छन् । मंगलबार नेकपा उपत्यका व्युरोले आयोजना गरेको ‘पार्टी संगठन सुदृढ तथा राज्य षड्यन्त्रको भण्डाफोर’ अभियान उद्घाटन कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्दै गर्दै उनले सो ठोकुवा गरेका हुन्। प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादले नेपाल कम्युनिस्ट पार्टीको लोकप्रियता देखेर अदालतमार्फत हमला भएको […]

२०८० पुष १० गते, मंगलवार

‘अमेरिकन सम्राज्यवादले अदालतको ढोकाबाट नेकपामाथि प्रहार गर्यो ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका समिति सदस्य अनिल सी ले अमेरिकन सम्राज्यवादले अदालतको ढोकाबाट नेकपामाथि प्रहार गरेको ठोकुवा गरेका छन। सो पार्टीको पश्चिम नारायणी ब्युरोको छैठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। नेता अनिल सीले पक्राउ पुर्जी नियमित र सामान्य कुरा नभएको भन्दै पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डसहितका शिर्ष नेता विरुद्ध जारी […]

२०८० पुष ९ गते, सोमबार

‘मध्यम वर्गलाई साथमा लिएर अबकाे क्रान्ति सम्पन्न गर्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य शुशिल सीले मध्यम वर्गलाई साथमा लिएर अबकाे क्रान्ति सम्पन्न गर्नु पर्ने बताएका छन । आइतबार नेकपा उपत्यका ब्युरोकाे विशेष बैठकलाई सम्बोधन गर्दै शुशिल सी ले मध्यम वर्गले साथ नदिएसम्म नेपालमा क्रान्ति पुरा नहुने भन्दै यसलाई विश्वासमा लिएर अबकाे क्रान्ति पुरा गर्नुपर्ने बताएका हुन् । उनले भने – […]

२०८० पुष ९ गते, सोमबार

समाजबादी मोर्चा नेपालको बैठक पुस १० गते बस्ने

काठमाडौँ । समाजबादी मोर्चा नेपालको बैठक यहि पुस १० गते मंगलबार बस्ने बताइएको छ ।   समाजावादी मोर्चाका सचिवालय सदस्य तथा   नेपाल कम्युनिष्ट पार्टीका  प्रवक्ता प्रकाण्ड सीका अनुसार समाजबादी मोर्चा नेपालको बैठक यहि पुस १० गते मंगलबार अपरान्ह बस्ने छ।  काठमाण्डौं जिल्ला अदालतले २०७६साल पुसको मुद्दा व्यूताएर २०८० मंसिर १८ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव   विप्लव […]

२०८० पुष ८ गते, आईतवार

‘नेकपा जनताको पक्षमा काम गर्ने पार्टी हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सीले नेकपाको राजनीति दिन कटाउने नभई २४ घण्टा जनताको पक्षमा काम गर्ने भएको जिकिर गर्नुभयो शनिबार नेकपा पश्चिम दाङको बिशेष बैठकलाई सम्बोधन गर्दै नेता भरत सीले उक्त कुरा बताएका हुन् ।बिशेष बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता भरतले भने – ‘हाम्रो राजनीति दिन कटाउने होइन । दिन […]

२०८० पुष ८ गते, आईतवार

‘नेकपा सच्चा लाेकतन्त्रवादीसँग सहकार्य गर्न चाहन्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले आफ्नाे पार्टीले सच्चा लाेकतन्त्रवादी शक्तिसँग सहकार्य गर्न चाहेकाे खुलासा गरेका छन् । चितवन, पर्सा बजारस्थित भवानी शंकर बहुमुखी क्याम्पसमा शनिबार भएकाे पश्चिम नारायणी ब्युराेका ६ जिल्लाका जिल्ला सदस्यहरुकाे संयुक्त राजनीतिक-वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले सो खुलाशा गरेका हुन्।नेता अनिल सीले गैरकम्युनिस्ट पार्टीभित्र फासीवाद र प्रतिगमन […]

२०८० पुष ८ गते, आईतवार