वार्तामा पुर्व सर्त मान्य हुँदैन : किरण

विरगन्ज, साउन ६-आज विरगन्जका उधोगी व्यपारीहरु संगको भेटमा नेकपा–माओवादीका अध्यक्ष मोहन वैध किरणले विदेशी र दलाल पुँजीलाई निरस्त बनाउनका लागि स्वदेशी पुजीको विकास गर्नु पर्ने बताएका छन् । किरणले आफनो पार्टी जहिलेपनि राष्ट्रिय र निजीपुजीको विकास होस भन्ने चाहेको तर प्रतिपक्षीहरुले नेकपा–माओबादीको दूष्टीकोण पूँजीपतीहरु प्रति ठिक नभएको हल्ला फैलाएको बताए । राष्ट्रिय र देशभित्रको लगानीलाई […]
२०७० श्रावण ६ गते, आईतवार