सर्त अगाडी सारे बार्तामा बस्दैनौं : किरण

काठमाडौं , ३० असार। नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफ्नो पार्टी बार्ताको लागि तयार रहेपनि संयन्त्र र सरकारले कुनै सर्त अगाडि सारे आफू बार्तामा नबस्ने बताएक छन् । आइतबार राजधानीको संवाद डबलीमा युवा नेता तथा लेखक कर्णजित बुढा शुसिलद्वारा लिखित नाटक नै याथार्थमा बदलियो’ शिर्षकको कृति विमोचन कार्यक्रममा बोल्दै किरणले सो कुरा बताउएक हुन् ।किरणले […]
२०७० असार ३० गते, आईतवार