नेकपाद्वारा जहाज दुर्घटनाप्रति दुख व्यक्त
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंबाट पोखराको लागि उडेको यति एयरको 9N ANC ATR 72 बिमान पोखराको सिताराम पुल नजिकै सेती नदीको खोंचमा करिब १०-३० मा दुर्घटना भई ठुलो जनधनको क्षति भएको घटनाले मर्माहत बनाएको जनाएको छ । सो पार्टीका महासचिव विप्लवले बिज्ञप्ति जारी गर्दै यो अत्यन्तै दुखद घटनामा परी ज्यान गुमाउनुहुने सम्पूर्ण व्यक्तिहरुप्रति हार्दिक […]
२०७९ माघ १ गते, आईतवार