नेपालमा पहिलो पटक सोलार स्कुटर सञ्चालनमा
काठमाडौँ । विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले विदेश पलायन उर्जाशील वैज्ञानिकहरुलाई स्वदेशमै ज्ञान र कला प्रयोग गर्ने सक्ने वातावरण निर्माण गर्न मन्त्रालय लालिपरेका बताएका छन् । सोमबार संवाद डबलीमा नेपालमा पहिलो पटक सोलारबाट चल्ने स्कुटर सञ्चालनको सुभारम्भ गर्दै मन्त्री थापाले सो कुरा बताएका हुन् । उनले अविश्यमा विज्ञान प्रविधि क्षेत्रमा लाग्न सक्ने नाकाबन्दीको मुकाबिला […]
२०७२ फाल्गुन ११ गते, मंगलवार