एउटै नम्बरका दुई मोटरसाइकल !

काठमाडौँ, २९ माघ । आज नेपाली सेनाको भद्रकाली स्थित पेट्रोल पम्पमा एउटै नम्बर प्लेट भएका दुइ मोटरसाइकल भेटिएका छन । सेनाको भद्रकाली स्थित पेट्रोल पम्पमा सरकारी नम्बरका सवारी साधनहरुलाई मात्रै पेट्रोल दिने भनेपछि दुवै मोटरसाइकल लाइनमा पुगेका थिए । ट्राफिक प्रहरीले पेट्रोलको लाइनमा एउटै नम्बर बा २ ब १६९८ भएका दुइवटा मोटरसाइकल देखेपछि धनीसंग कागजपत्र […]
२०७२ माघ २९ गते, शुक्रबार