बिज्ञान तथा प्रबिधि

हिन्दी च्यानल खोल्न सञ्चारमन्त्रीको दवाब

काठमाण्डौ, १३ असोज । भारतको नाकाबन्दीले रास्ट्रीय स्वाधीनामाथि गम्भीर हस्तक्षेप भएको निष्कर्ष निकाल्दै केवल टेलिभिजनहरुले हिन्दी च्यानल बन्द गरेपछि सञ्चारमन्त्री मिनेन्द्र रिजाल केवल टेलिभिजन प्रसारक सस्थामाथि क्रुद्ध बनेका छन । उनले बन्द गरिएका हिन्दी टिभी च्यानलहरुको बन्द २४ घण्टाभित्र सुचारु गर्न निर्देशन दिएका छन । सञ्चार मन्त्रालयले भारतले लगाउँदै आएको नाकाबन्दीको बिरोध जनाउदै मंगलवारदेखि भारतय […]

२०७२ आश्विन १३ गते, बुधबार

हिन्दी च्यानल अनिश्चितकालका लागि बन्द गर्ने निर्णयमा पुग्यौं : पराजुली

काठमाडौ ११ असोज । नेपाल केबुल टेलिभिजन महासंघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको संयुक्त बैठकले मंगलबार बिहान १० बजेदेखि देशभर हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेको छ । केबुल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले राष्ट्रिय स्वाधीनामाथि गम्भीर हस्तक्षेप भएको निष्कर्ष निकाल्दै हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेको जानकारी दिए । ‘हिन्दी च्यानल बन्द गर्न केही […]

२०७२ आश्विन ११ गते, सोमबार

ह्याकरबाट जोगिने भए….

काठमाडौँ । तपाइँ हाम्रो जीवनमा इन्टरनेट दैनिक जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवनमा संचार, सूचनाको खोजी तथा वित्तिय कारोबार लगायतका काममा समेत इन्टनेटको प्रयोग बढ्दै अनिबार्य जस्तै बन्दै गएको छ । तर, यसको गलत प्रयोग तथा असावधानीले कहिलेकाहीँ यो अभिषापमा परिणत भैदिन्छ, इन्टरनेटको प्रयोगमा समेत सावधानी नअपनाउने हो भने कहिलेकाहीँ यसले ठूलो […]

२०७२ आश्विन ११ गते, सोमबार

फेसबुकमा सोचेर मात्र लाइक गर्नुस

काठमाडौँ । आफ्नो साथीले फेसबुकमा राखेको फोटो, भिडियो, कुनै पेज वा अरु केही लाइक गर्नु सामान्य कुरा हो । तर क्याम्ब्रिज विश्वविद्यालयले हालै भनेको छ फेसबुकमा गरिएको लाइकबाट नै लाइक गर्ने मान्छेका बारेमा धेरै कुरा पत्ता लगाउन सकिन्छ । अहिले फेसबुकमा विश्वभरका डेढ अरव मानिसहरु जोडिएका छन् । हामी फेसबुकमा आफ्ना परिवार र साथीहरुसँग जोडिएका […]

२०७२ आश्विन ३ गते, आईतवार

घडी बनाउने बालकलाई ह्वाइट हाउसमा निम्तो

काठमाडौँ । १४ वर्षीय अहमद मोहम्मद गिरफ्तार भए । उनले एउटा हातले बनाएको घडी आफ्नो झोलामा राखेर विद्यालय गएका थिए । उनले ल्याएको घडीलाई प्रहरी तथा उनका शिक्षकहरुले ‘झुटो बम’ को संज्ञा दिँदै पक्राउ गरेका थिए । इर्भिङ बस्ने यी बालकको रुची रोवोर्टिक र इञ्जिनियरिङ्मा रहेको भन्दै ‘दी भर्ज’ लेख्छ, ‘आइतबार राति उनले केही विद्युतिय […]

२०७२ आश्विन ३ गते, आईतवार

राष्ट्रव्यापी सरसफाइ अभियान सुरु

काठमाडौ, २ असोज । आजदेखि राष्ट्रव्यापी सरसफाइ अभियान सुरु भएको छ । सप्ताहव्यापी सो राष्ट्रव्यापी सरसफाइ अभियानअन्तर्गत आज काठमाडौका विभिन्न ठाउँलगायत देशका मुख्य मुख्य शहरहरुमा पनि एक साथ कार्यक्रम हुँदैछन् । ‘आफ्नो घर नजिकैको टोल आफैं सफा गरौं’ भन्ने सन्देशका साथ चलिरहेको अभियान अन्तर्गत आज काठमाडौको नक्साल नजिकै गहना पोखरीमा बिहान कार्यक्रम भएको थियो । […]

२०७२ आश्विन २ गते, शनिबार

विज्ञान दिवस मनाइदै

काठमाडौं, १ असोज । राष्ट्र निर्माणका लागि विज्ञान र प्रविधि भन्ने नारा सहित आज राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ । हरेक वर्ष असोज १ गतेका दिन विज्ञान दिवस मनाउने गरिएको छ । देशका सबै वर्ग, समुदाय तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा […]

२०७२ आश्विन १ गते, शुक्रबार

तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य ४० प्रतिशत सम्पन्न

काठमाडौ २८ भदौ । तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य ४० प्रतिशत पूरा भएको छ ।पर्वत जिल्लामा मनाङ टेड लिङ्कले निर्माण गरिरहेको २० मेघावाट क्षमताको उक्त आयोजनाको २०६९ साउनदेखि निर्माण कार्य सुरु भएको थियो । आयोजनाको सुरुङ निर्माण कार्य ५७ प्रतिशतभन्दा बढी सकिएको छ । चार किलोमिटर लामो मुख्य सुरुङ मार्गको ५७ प्रतिशतभन्दा बढी काम […]

२०७२ भाद्र २८ गते, सोमबार

सामसुङको ‘ग्यालेक्सी ए ८’ नेपाली बजारमा

काठमाडौँ । कोरियाली स्मार्टफोन उत्पादक सामसुङले आफ्नो अहिलेसम्मको सवैभन्दा पातलो स्मार्टफोन ‘ग्यालेक्सी ए ८’ सोमबारदेखि नेपाली बजारमा बिक्री सुरु गरेको छ । ५.९ एमएम मोटाइ रहेको यो मोबाइल सामसुङले उत्पादन गरेका स्मार्टफोनमध्ये सवैभन्दा पातलो हो । ५.७ इन्चको एचडी डिस्प्लेयुक्त स्क्रिन रहेको यो मोबाइलमा १६ मेगापिक्सेल क्यामेरा प्रयोग गरिएको छ । ‘स्टाइलिस डिजाइन र पावरफुल […]

२०७२ भाद्र २६ गते, शनिबार

पत्रकार महासंघ आन्दोलित

काठमाडौ, २४ भदौ । ‘नेपालको संविधानको परिमार्जित विधेयक–२०७२’ प्रेस स्वतन्त्रताको हकको विभिन्न धाराप्रति असहमति जनाउँदै आएको नेपाल पत्रकार महासंघले आजदेखि आन्दोलन गर्दैछ । हिजो बसेको महासंघको बैठकले बन्दै गरेको संविधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बनेको निष्कर्ष निकाल्दै आन्दोलन गर्न लागेको जनाएको छ । आन्दोलनका कार्यक्रम अनुसार पत्रकार महासंघका सबै सदस्यहरूले एकैसाथ आज बिहान ११ […]

२०७२ भाद्र २४ गते, बिहीबार