पूर्वमा मेघगर्जनसहित ठूलो बर्षात हुने सम्भावना
काठमाडों,२४ साउन । आज बेलुकीदेखि पूर्वका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो वर्षाको संभावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावा नेपाल आइरहेको र त्यो पूर्वबाट नेपाल छिर्ने भएकाले भारी वर्षाको संभावना छ । मध्य र पश्चिममा भने यसको प्रभाव कम देखिएर थोरै वर्षा हुने उनले बताए । उनका अनुसार […]
२०७२ श्रावण २४ गते, आईतवार