भूकम्पको धक्का स्वभाविक ,डराउन पर्दैन : विज्ञ
काठमाडौं, १७ बैशाख। आज बिहान ६ बजेर २२ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । योसँगै अहिलेसम्म चार रेक्टरभन्दा माथिको १ सय ७ वटा भूकम्पको धक्का महसुस गरिएको छ । त्यसअघि बुधबार राति ११ बजे गोरखा केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ रेक्टर स्केलको […]
२०७२ बैशाख १७ गते, बिहीबार