हुवावेको जीएसएम र सीडीएमए सीम लाग्ने स्मार्टफोन
काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता हुवावेले जीएसएम र सीडीएमए सीम प्रयोग गर्न मिल्ने स्मार्टफोन बजारमा ल्याएको छ । नयाँ स्मार्टफोन नेपाली बजार सुहाउँदो रहेको कम्पनीको दाबी छ । स्मार्टफोनमा ५ इन्चको डिस्प्ले र १ जीबी र्याम रहेको छ । ४ जीबी आन्तरिक मेमोरी रहेको स्मार्टफोनमा माइक्रो एसडी कार्डमार्फत मेमोरी बढाउन सकिन्छ । यसमा १.२ गीगाहर्ज […]
२०७१ चैत्र २० गते, शुक्रबार